There is comedy, tragedy & magic in life and theatre. #mask #photography #play #tragedy #comedy #magic #sahadevision #drama #artphotography #instagram #instagood #photooftheday #featurephoto

"रुकमाङ्गद कटवालको आत्मकथा"को आवरण समीक्षा

“रुकमाङ्गद कटवालको आत्मकथा”को आवरण समीक्षा

“रुकमाङ्गद कटवालको आत्मकथा”को आवरण समीक्षा

सेनापति रुक्माङ्गद कटवालको आत्मकथा त पढेको छैन तर केही समीक्षा, र पत्र पत्रिकाका प्रकाशित केही अंश सरसती हेरियो।भन्छन् “Don’t judge a book by its cover” तर यहाँ म त्यसै गर्दै छु -पुस्तकको आवरण हेरेर यो पुस्तक कस्तो होला आफ्नू विचार राख्दै छु।

आवरणमा विभिन्न आभूषणहरुले सजिएका रुकमाङ्गद कटवालको ठुलो छड्के तस्बिर छ। तस्बिर छड्के हुनु को अर्थ हुन्छ उनी आफ्नू…

View On WordPress

#teejfestival touches many women’s heart. Even children enjoy #teejsongs, colorful costume and delicious food. #happyteej to all who celebrate it

Nepali #DhakaTopi in the street of New York, Ridgewood. #Ridgewood is one of the most diverse Nepali communities in New York.

आफ्नो भारी आफै बोक्

एकदिन म दु:ख र पिर-चिन्ताको भव्य भारी बोकेर स्वां स्वां गर्दै जीवनको उकालो चढ्दै  थिए । एउटा कोही अपरिचित आएर मलाई अनेक थरी प्रश्न गर्न थाले । कहिले पारिवारिक प्रश्न सोध्छन, कहिले मेरो भारी बोक्न सहयोग गर्छु भन्छन्, कहिले के गर्छस, के छ भविष्यको योजना भन्छन्। उनका अनेक थरी प्रश्नहरूको बोझले  म झनै थाकें। म उक्त अपरिचितलाई वास्ता नगरी त्यहाँ बाट टाढा आफ्नै कुटीको छहारीमा पुगेर आफूलाई जमिनमा समर्पण गरे  र अनायास मुखबाट निस्क्यो :  ”हे भगवान् दुखीको घरमा मात्र तेरो बास हुने भए मलाई अझै दु:ख दे” यति मेरो सुस्केराले के भनेको थियो। भित्र कतैबाट आवाज निस्क्यो- “अघि तेरो पछि लागेर सहयोग गर्छु, के गर्नु पर्छ भन भन्दा वास्तै गरिनस अहिले फेरी मेरै नाम लिएर  बोलाउछस! सरि, अब आफ्नो भारी आफै बोक्”……………… By Sahadev Poudel New York   

Glove & Shoe -They have own story, neither shoe nor glove can imagine each others misery cause it’s all about individual journey. #Shoe #Glove #Journey #streetphotography #sahadevision #Queens #Street #iphoneonly #random

Dance, if you’ve torn the bandage off. Dance in the middle of the fighting. #Rumi #Dance #Motion #Blur #sahadevision #bellydance

Union Square, New York City

Union Square, New York City

Union Sqare- New York City Street Photography captured by iPhone 5s.
Union Square-New York City #StreetPhotographyUnion Square-New York City #StreetPhotographyUnion Square-New York City #StreetPhotography

View On WordPress